• गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको वालिङमा प्रदशन (तस्बिर सहित)
स्याङ्जा सेरोफेरो

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको वालिङमा प्रदशन (तस्बिर सहित)

  • स्याङ्जा सेरोफेरो सोमवार, पुस १३, २०७७ | December 28, 2020

स्याङ्जा सेरोफेरो, वालिङ :

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज स्याङ्जाको क्षेत्र नम्बर २ वालिङ मोडमा प्रदशन गर्दै छ ।

कांग्रेसले एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन जारि रहेको जनाएको छ । कांग्रेसकाअनुसार हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा जारि रहेको छ ।

विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम जारि रहेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु