• गृहपृष्‍ठ
  • समाचार
  • वालिङ नगरपालिकाबाट १६ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
समाचार

वालिङ नगरपालिकाबाट १६ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

  • चन्दन केसी मङ्लबार, चैत्र २४, २०७७ | April 6, 2021

 

स्याङ्जा: स्याङ्जा, वालिङ नगरपालिकाबाट १६ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नं ६ बस्ने २१ वर्ष गणेश विक रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार आइतबार राति १०:३० बजे १६ वर्षीय बालिकालाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्था १६ वर्षीय युवतीलाई जवजस्ती करणी गरेको आरोपमा विकलाई पक्राउ गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु