No menu items!

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना पुष्टि

स्याङ्जा सेरोफेरो, पोखरा :

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisements

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदीले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइन् ।यसअघि एन्टिजेन परीक्षणको क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई कोरोना पुष्टि भएलगत्तै गण्डकी प्रदेशका सभामुख र संसदीय दलका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा तानिएका छन् । प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरूङ सहभागी थिए ।

Latest News