No menu items!

स्याङ्जामा १३३ जना कोरोना संक्रमित थपिए

स्याङ्जा सेरोफेरो, स्याङ्जा :

पछिल्लो २४ घण्टामा स्याङ्जामा १३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने तिनजना संक्रमितको मृत्यु भएको छ ।

Advertisements

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गल्याङ नगरपालिकाका एक जना, विरुवा र कालीगण्डकी गाउँपालिकाका एक-एक जना गरि तिनजना संकमितको मृत्यु भएको छ ।

Latest News