No menu items!

स्याङ्जामा ९३ जना कोरोना संक्रमित थपिए

स्याङ्जा सेरोफेरो, स्याङ्जा :

पछिल्लो २४ घण्टामा स्याङ्जामा ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने दुइजना संक्रमितको मृत्यु भएको छ ।

Advertisements

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार हरिनास र बिरुवा गाउँपालिकाका एक-एक जना संकमितको मृत्यु भएको छ ।

Latest News