No menu items!

सर्वोच्चको फैसलासँगै भीरकोटमा दिप प्रज्वलन (तस्बिर सहित)

स्याङ्जा सेरोफेरो, भीरकोट :

सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै स्याङ्जाको भीरकोटमा खुसीयाली मनाइएको छ । भीरकोट नगरपालिकाले आज साँझ बयरघारीमा दिपावली गरेको छ ।

Advertisements

 

Latest News