No menu items!

नेपाली कांग्रेस भीरकोटको सभापतिमा याम प्रसाद अधिकारी लक्ष्मण निर्वाचित

स्याङ्जा : नेपाली कांग्रेस भीरकोटको सभापतिमा याम प्रसाद अधिकारी लक्ष्मण निर्वाचित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा १०० मत ल्याउदै अधिकारी निर्वाचित भएका हुन् । लक्ष्मणका प्रतिस्पिर्धी दिपेन्द्र केसीले ९९ मत प्राप्त गरेका छन् ।

दुई सय चार जना मतादाता रहेको भीरकोटमा सबै मत खसेको थियो भने ५ मत बदर भएको थियो ।

Advertisements

त्यस्तै उपसभापतिमा बिष्णुमाया काफ्ले ९२ र जगदिश प्रसाद कोईराला १०४ मत ल्याई बिजयी भएका छन् । सचिवमा नन्दलाल खनाल ११२, तारा प्रसाद अर्याल ११८ तथा सहसचिव प्रसुन मगर ११४, शुसिल खाँण ९१ मत प्राप्त गरि निर्वाचित भएका छन।

Latest News