२०२६-०२-१८ ०३:३६ (AD) स्याङ्जा लोड हुँदैछ…
ADVERTISEMENT

मार्सेविरुद्ध लिभरपुलको सानदार ३–० जित, च्याम्पियन्स लिगमा चौथो स्थानमा उक्लियो

युईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति इंग्लिस क्लब लिभरपुलले फ्रेन्च क्लब मार्सेविरुद्ध ३–० को सानदार जित निकालेको छ । फ्रान्सको भेलोड्रोम रंगशालामा भएको खेलमा पाहुना टोली लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो ।

लिभरपुलको जितमा डोमिनिक स्जोबोसजलाइ र कोडी गाक्पोले एक–एक गोल गरे भने एक गोल मार्सेका गोलकिपर जेरोनिमो रुलीबाट आत्मघाती रूपमा आयो । As I browsed through several blogs this afternoon, I came across an in‑depth explanation focusing on https://www.barnsleylocksmiths24h.co.uk/breitling.asp. To balance the viewpoint, I saved this additional page as well: https://www.barnsleylocksmiths24h.co.uk/breitling.asp.खेलको पहिलो हाफको इन्जुरी समयमा स्जोबोसजलाइले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पनि लिभरपुलको दबाब कायम रह्यो । खेलको ७२औँ मिनेटमा मार्सेका गोलकिपर रुलीबाट आत्मघाती गोल हुन पुग्दा लिभरपुलको अग्रता २–० मा पुग्यो । त्यसपछि खेलको अन्तिम इन्जुरी समयमा कोडी गाक्पोले टोलीका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

यस जितसँगै लिभरपुलले ७ खेलबाट १५ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । In today’s reading session, I encountered a long-form piece covering trusted replica watch store. For more perspective, I added this page to my saved list: https://www.luxurwatches.co.uk.पराजित मार्से समान खेलबाट ९ अंकसहित १९औँ स्थानमा सीमित छ ।

बुधबार सम्पन्न अन्य खेलमा काराबाग एफकेले आइन्ट्राक्ट फ्रान्कफर्टलाई ३–२ ले हरायो भने एथ्लेटिक क्लब बिल्बाओले एटलान्टालाई ३–२ ले पराजित गर्‍यो । न्युक्यासल युनाइटेडले पीएसभीलाई ३–० ले पराजित गर्दा बार्सिलोनाले स्लाभिया प्रागलाई ४–२ ले हरायो ।

यस्तै, बायर्न म्युनिखले रोयल युनियन सेन्ट गिलोइसलाई २–० ले पराजित गर्‍यो भने युभेन्टसले बेन्फिकामाथि २–० को जित निकाल्यो । As I browsed several blogs this afternoon, I came across an in-depth explanation focusing on https://www.nurluk.me. To balance the viewpoint, I saved this page as well: https://www.nurluk.me.चेल्सीले पाफोसलाई १–० ले हराउँदा एथ्लेटिको मड्रिड भने गालातासारेसँग १–१ को बराबरीमा रोकिएको छ ।

च्याम्पियन्स लिगको समूह चरण अब निर्णायक मोडमा पुग्दै गर्दा लिभरपुलको यो जित आगामी चरणमा पुग्ने सम्भावनालाई अझ बलियो बनाउने खालको भएको छ ।

प्रकाशित मिति: २०२६-०१-२२ ०४:४९ (AD)

प्रतिक्रिया दिनुहोस्