No menu items!

स्याङ्जा सेरोफेरो

आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती

प्रकाश अर्याल भिरकोट आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती। आइतबारदेखि परेको लगातार झरिको कारण देशका कयौ ठाउँमा पाकेको धानबालीमा क्षति भएको छ । तेस्तै स्याङ्जाको भिरकोट नगरपालिकाका विभिन्न ठाँउमा पनि पाकेको धान अबिरल झरिको कारण किसानहरुले नोक्सान बेहोर्नु परेको...

स्याङ्जामा जीप दुर्घटना, ५ जना घाइते, २ को अवस्था गम्भीर

स्याङ्जा :स्याङ्जाको गल्याङमा जीप दुर्घटना भएको छ । सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् भने घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको छ । गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिबार सिद्धार्थ...

वालिङ् नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्याङजा:वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको  छ भने १७ जना घाईते भएको प्रहरीले बताएको छ । जीप दुर्घटना परी मृत्यु हुने गल्याङ नगरपालिका १० का ७७ वर्षीय दल बहादुर पल्ली  र सोही ठाउँ बस्ने ३२ वर्षीय गंगा...

नेपाली कांग्रेस भीरकोटको सभापतिमा याम प्रसाद अधिकारी लक्ष्मण निर्वाचित

स्याङ्जा : नेपाली कांग्रेस भीरकोटको सभापतिमा याम प्रसाद अधिकारी लक्ष्मण निर्वाचित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा १०० मत ल्याउदै अधिकारी निर्वाचित भएका हुन् । लक्ष्मणका प्रतिस्पिर्धी दिपेन्द्र केसीले ९९ मत प्राप्त गरेका छन् । दुई सय चार जना...

स्याङ्जामा अवैध घरेलु मदिरा नियन्त्रण अभियान तीब्रता

स्याङ्जा सेरोफेरो, स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चाडपर्व नजिकिएसँग अवैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियानलाई तीब्रता दिएको छ । समाजमा बढ्दो घरेलु हिंसा, झै झगडा न्युनिकरणको लागि अवैध घरेलु मदिरा नियन्त्रण कार्यक्रमलाई तीब्रता दिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम्...

वर्तमान राजनितिक घटनाक्रमलाई सबै नेता कार्यकर्ताले बुझ्न आवश्यक : नेता रायमाझी

नेकपा एमालेका स्थायी कमिटिका सदस्य तथा पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले देर्श विकास र समृद्धिको यात्रातर्फ अग्रसर भएको बताउनु भएको छ । नेकपा एमाले वालिङ नगर कमिटिले आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गदै नेता रायमाझीले ,‘ वर्तमान...

स्वास्थ्यका लागी खेल, राष्टका लागि खेल” नारालाई मूल मन्त्र बनाई स्थापना गरिएको बयरघारी ब्याडमिन्टन क्लबको आयोजनामा संचालित जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

स्याङ्जा:स्वास्थ्यका लागी खेल, राष्टका लागि खेल” नारालाई मूल मन्त्र बनाई स्थापना गरिएको बयरघारी ब्याडमिन्टन क्लबको आयोजनामा संचालित जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा A क्याटागोरी तर्फ बयरघारी ब्याडमिन्टन क्लबका निकेश सेन र सुशील खाँणको टिम प्रथम भएको छ। यसैगरी गल्याङ ब्याडमिन्टन क्लबका...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह

काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो। भारतसँग खुला सीमा भएकाले  नेपालमा पनि यो रोग  फैलिनसक्ने भएकाले...

नेपाली सेनाका दुई जवान ३० महिनापछि निर्दोष ठहरिए

हतियार चोरी प्रकरणमा दोषी ठहरिएर जेल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहरिएका छन् । सेनाले हतियार चोरीको मुख्य योजनाकार भनेर अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरूङ र सरोज तामाङलाई कोट मार्सल गरेको थियो । उनीहरू सैनिक विशेष अदालतबाट...

पहिरोले तनहुँ र स्याङ्जा जोड्ने सडक अवरुद्ध

केही दिनदेखि परेको वर्षाका कारण पहिरो जाँदा दुई जिल्ला जोड्ने सडक अवरुद्ध भएको छ। निरन्तरको झरीका कारण ठाउँ–ठाउँमा पहिरो गएपछि तनहुँ र स्याङ्जा जोड्ने सडक अवरुद्ध भएको हो। तनहुँको शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–चिसापानी सडकखण्डको एक दर्जन ठाउँमा पहिरो...

About Me

603 POSTS
0 COMMENTS
- Advertisement -spot_img

Latest News

आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती

प्रकाश अर्याल भिरकोट आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती। आइतबारदेखि परेको लगातार झरिको कारण देशका कयौ ठाउँमा पाकेको धानबालीमा...
- Advertisement -spot_img