No menu items!

खेलकुद

प्रथम पुतलीबजार कप अन्तर पालिका पुरुष भलिबल प्रतियोगितामा कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका, गल्कोट नगरपालिका बाग्लुङ र बर्दघाट नगरपालिका नवलपरासी सेमिफाइनमा प्रवेश

स्याङ्जा:प्रथम पुतलीबजार कप अन्तर पालिका पुरुष भलिबल प्रतियोगितामा कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका, गल्कोट नगरपालिका बाग्लुङ र बर्दघाट नगरपालिका नवलपरासी सेमिफाइनमा प्रवेश गरेका छन् । प्रतियोगितामा वर्दघाट, गल्कोट, चापाकोट र कालीगण्डकीले क्रमशः भिरकोट, वालिङ, पुतलीबजार र विरुवालाई पराजीत गरेका हुन्...

वालिङ र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकियो

तोलाकान्त बगाले, वालिङ : महिला राष्ट्रिय फुटबल लिगमा मंगलबार वालिङ नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल एक÷एक गोलको बराबरीमा सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा माघ ७ गतेबाट काठमाडौंमा शुरु भएको प्रतियोगितामा वालिङले दोस्रो हाफको ८...

पिपल्स च्वाइस अवार्ड राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई

काठमाडौँ : पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत यो वर्षको पिपल्स च्वाइस अवार्ड राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले जितेकी छिन् । नेपाल खेलकुद पत्रकार सङ्घले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत यो वर्षको पिपल्स च्वाइस अवार्ड शाहीले पाएकी हुन् । उनले...

गल्याङमा खेलकुद कलेजको स्थापनाको तयारी : नगरप्रमुख भुपराज अधिकारी

स्याङ्जा : गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले गल्याङमा खेलकुद कलेजको स्थापनाको तयारी भैरहेको बताउनुभएको छ । उहाँले स्वस्थ र स्फुर्ती एवम् सकारात्मक सोचका लागि खेलकुद अपरिहार्य रहेको भन्दै यसका लागि नगरपालिकाले खेलकुद कलेज स्थापना गर्ने तयारी गरेको स्पष्ट पार्नुभयो...

प्रधानमन्त्री कप क्रिकेटका लागि कास्कीबाट १६ खेलाडी छनोट

पोखरा : कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ । गत मङ्सिर २३ देखि २९ सम्म पोखरा रङ्गशालामा आयोजना गरिएको क्लबस्तरीय छनोट प्रतियोगिताबाट दुई वैकल्पिकसहित १६ खेलाडी छनोट...

चार महिनापछि भएको पहिलो क्रिकेट प्रतिस्पर्धा

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएको प्रतिस्पर्धात्मक क्रिकेट खेल गत मार्च महिनापछि पहिलो पटक इंगल्याण्डको म्यानचेस्टरमा खेलिएको छ । वेस्ट इन्डिजको क्रिकेट टिमको अभ्यासका लागि दुई टिम बनाएर प्रतिस्पर्धात्मक क्रिकेट खेलिएको हो ।अर्को महिनादेखि सुरु गर्ने तयारीका साथ अहिले...

लियाम प्लनकेटले भने- भविष्यमा अमेरिकाबाट खेल्न सक्छु

इंग्ल्याण्डका फास्ट बलर लियाम प्लन्केटले भविष्यमा अमेरिकाको लागि खेल्नेबारे आफू खुल्ला रहेको बताएका छन् । ३५ वर्षीय प्लन्केटको श्रीमती अमेरिकन हुन् । उनले गत वर्ष विश्वकप जितेयता इंग्ल्याण्डका लागि खेलेका छैनन् । यस्तै इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले गत साता...
- Advertisement -spot_img

Latest News

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह

काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले...
- Advertisement -spot_img