पत्रपत्रिका बाट
लकडाउनमा टोलटोलका घरघरै तरकारी बेचेर गुजारा
यादव आचार्य/गुलरिया : गुलरिया नगरपालिका-८ कोठिया गाउँकी राधा थारु एकाबिहानै आँखा मिच्दै बारीमा पुग्छिन् । बारीभरि लटरम्म फलेका काँक्रा, करेला, लौका, फर्सी, वोडी, टमाटर लगायतका हरिया ताजा तरकारी टिपेर छिटुवामा भरेसँगै उनको