No menu items!

मल्टीमिडीया

राष्ट्रिय एकता दिवसको कार्यक्रम घोषणा गर्दै भारतीयलाई मनिषाको यस्तो जवाफ

काठमाडौं : चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले आफूलाई नेपाली राष्ट्रियता प्यारो भएको बताएकी छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय एकता दिवस तथा २९९औँ पृथ्वी जयन्तीको अवसरमा गरिने कार्यक्रमहरु सार्वजनिक गर्दै मनिषाले आफूले कर्मथलो बलिउडलाई बनाएपनि नेपाली राष्ट्रियतामा गर्व गर्ने बताएकी...

शृंखलाले स्याङ्जामा जन्मदिन मनाइन

स्याङ्जा : पूर्व मिस नेपाल शृंखला खतिवडाले आफ्नो जन्मदिन स्याङ्जाको सिरुवारीमा मनाएकी छन् । श्रृंखलाले सिरुवारीमा खिचिएका तस्बिरहरु "Cheers to one of the most fun nights I have ever had!" भन्दै सार्वजनिक गरेकी छन् । जसको नेपालीमा अर्थ "हाल...

सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल सिजन ३’ की विजेता

काठमाडौँ : नेपाल आइडल सिजन-३ को विजेता मोरङकी सज्जा चौलागाईं बनेकी छिन । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् । नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ...

बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको छ । बिबिसीका अनुसार उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । अमिताभ बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी ट्वीटमार्फत् दिएका छन् । उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण...

बल्ल भेटियो टिकटकमा भाइरल ‘लाली जोवन कालीले’ युटुबमा (पुरा भिडियो सहित)

काठमाडौँ : टिकटकमा करिब १ मिनेटको 'लाली जोवन कालीले लायो सालल' बोलको गित अहिले निकै भाइरल छ । उक्त भिडियो बागलुङको मालिकामा खिचिएको हो । गित गाएर रमाइलो गर्ने क्रममा उक्त भिडियोको १ मिनेटको समय र एक जना ढाका टोपी...

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौँ : चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । बोर्ड अध्यक्ष बन्न दसजनाले आवेदन दिए पनि दयारामसहित तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो। समितिले फिल्म अभिनेता, निर्माता...

अभिनेत्री मनिषा कोइराला होटेलको क्वारेन्टाइनमा

काठमाडौँ : अभिनेत्री मनिषा कोइराला १४ दिनको लागि एक होटेलको क्वारेन्टाइनमा बस्नुभएको छ । उहा आमा र बुबासहित क्वारेन्टाइनमा बस्नुभएको हो । उहाले स्थलमार्गबाट रूपन्देहीको बेलहिया नाका हुँदै मंगलबार नेपाल प्रवेश गर्नुभएको थियो । नेपाली सेनाले स्कर्टिङ गरेर उहालाइ राजधानी ल्याएको थियो...

आमिर खानको गरे फरक तरिकाले सामाजिक सेवा : १ किलो आँटाको प्याकेट भित्र १५ हजार भारु

नयादिल्ली : नेपालमा जस्तै संसारका धेरै देशहरुमा अहिले लकडाउन कायम नै छ। लकडाउनमा आफ्नो तर्फ बाट सरकारले सक्दो सहयोग गरिरहेको छ। लकडाउनको बेला बलिउड अभिनेता आमिर खानले गरिब बिपन्न परिवारलाइ सहयोग गरेको तरिकाले सामाजिक संजालमा भाइरल छन्। खानले मध्य रातमा...

क्यान्सरका सिकार बनेका पाँच बलिउडका स्टार

काठमाडौँ : बलिउडका पाँच स्टार जसको अधिकाश समय चलचीत्रको रंगिन पर्दा र दुनियाँमा बित्यो। तर उनीहरुको जिन्दगी जीवनको उतराद्र्धतिर आएर रंगहिन बन्यो। अर्थात क्यान्सर बिरुद्धको लडाँईमा यी कलाकारहरुले हार खाए। विश्वका धेरै मानिसहरुले क्यान्सरका कारण बाँकि जिन्दगी चाहेरै पनि बाँच्न...

सामाजिक संजालमा भाइरल भएकी बडीबिल्डर सुन्दरीका तस्बिरहरु

काठमाडौं : पछिल्लो समय टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा एउटी बडीबिल्डर सुन्दरी भाइरल भइरहेकी छिन् । यी बडीबिल्डर सुन्दरीको नाम जेसिका गुइनान हो । सामाजिक संजालमा उनलाई क्विन अफ बडीबिल्डर पनि भन्ने गरिन्छ किनकि उनी सुन्दर छिन् र उनको शारीरिक...
- Advertisement -spot_img

Latest News

आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती

प्रकाश अर्याल भिरकोट आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती। आइतबारदेखि परेको लगातार झरिको कारण देशका कयौ ठाउँमा पाकेको धानबालीमा...
- Advertisement -spot_img