No menu items!

स्याङ्जा सेरोफेरो

सर्वोच्चको फैसलासँगै भीरकोटमा दिप प्रज्वलन (तस्बिर सहित)

स्याङ्जा सेरोफेरो, भीरकोट : सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै स्याङ्जाको भीरकोटमा खुसीयाली मनाइएको छ । भीरकोट नगरपालिकाले आज साँझ बयरघारीमा दिपावली गरेको छ ।  

स्याङ्जामा नयाँ भेरियन्ट डेल्टा पुष्टि

स्याङ्जा सेरोफेरो, स्याङ्जा : स्याङ्जाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषको नयाँ भेरियन्टको आशङ्कामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट पुष्टि भएको गण्डकी प्रदेश...

भीरकोट नगरपालिकाका सम्पूर्ण वडामा फ्री वाई-फाई जोन

भीरकोट, १९ असार : भीरकोट नगरपालिकाले ९ वटै वडा कार्यालयमा वाईफाई फ्री जोन स्थापना गर्ने भएको छ । कोभिड-१९ को दोस्रो लहरका कारण विद्यार्थीहरु बिद्यालयमा उपस्थित भएर पढ्ने वातावरण नभएको र कोरोनाको संक्रमणको जोखिम अझै पनि कायमनै रहेकोले ग्रामिण भेगका...

भीरकोट जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

स्याङ्जा सेरोफेरो, स्याङ्जा : स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । मृत्यु हुनेमा भीरकोट नगरपालिका-३ का ४८ वर्षीय रुक बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताए । जीप...

सेतीवेणीका आठ घर डुबानमा

अविरल वर्षासँगै कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका ५ सेतीवेणीका आठ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान साढे ८ बजेको समयमा कालीगण्डकी नदीमा आएको बाढी...

अपडेट : भीरकोटमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते (नामावलीसहित)

स्याङ्जा सेरोफेरो, भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ४ दर्बुङठाटी स्थित भित्री कच्चि सडक खण्डमा बानेथोकबाट बयरघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जीप आज बिहान १०:१० बजे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना...

आर्थिक वर्ष २०७८/७९ का लागी स्याङ्जाका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन

स्याङ्जा:सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागी यहाँका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको हो । नगरपालिकामा...

स्याङ्जामा थप दश दिन लम्बियो निषेधाज्ञा

स्याङ्जा सेरोफेरो, स्याङ्जा : स्याङ्जामा जारि निषेधाज्ञा थप दश दिन लम्बिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को शुक्रबारको बैठकले जेठ २५ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । बैठकले जेठ१५ गते राति १२ बजेदेखि जेठ २५ गते राति १२...

राम प्रसाद अधिकारीले उपलब्ध गराए गल्याङमा स्वास्थ्य सामाग्री

रोजगारको सिलसिलमा कतार पुगेका राम प्रसाद अधिकारीले गल्याङ नगरपालिकामा रहेको प्रहरी चौकी र गल्याङ नगर अस्पताललाई कतारबाट स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । अधिकारीले गल्याङ नगर अस्पताललाई ६० काटुन मिनिरल बोटल पानी ६ बक्स मास्क र गल्याङ प्रहरी चौकी लाई...

स्याङ्जामा लुकाइ राखेकाे न्यून गुणस्तरको स्यानिटाइजर बरामद

स्याङ्जा सेरोफेरो, स्याङ्जा : प्रहरीले स्याङ्जाकाे पुतलीबजार नगरपालिका-१ प्रगतिनगर घुम्ती र चन्द्रनगर घुम्तीस्थित दुई ठाउँमा लुकाइ राखेको १ सय ९२ लिटर न्यून गुणस्तरको स्यानिटाइजर सोमबार दिउँसो बरामद गरेको  जनाएकाे छ । न्यून गुणस्तरको सेनिटाइजर लुकाइ राखि विक्री गर्ने गरेको भन्ने सूचनाको...
- Advertisement -spot_img

Latest News

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं:नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज बुधबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, र...
- Advertisement -spot_img