No menu items!

अर्जुनचौपारी गाउँपालिका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह

काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो। भारतसँग खुला सीमा भएकाले  नेपालमा पनि यो रोग  फैलिनसक्ने भएकाले...

स्याङ्जा जिल्लामा निषेधाज्ञा थप गरिए पनि निषेधाज्ञामा कडाइ देखिएन

स्याङ्जा:स्याङ्जा जिल्लामा निषेधाज्ञा थप गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर साउन ३२ गते सम्म पुर्याइएको जनाएको छ । गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना...

आर्थिक वर्ष २०७८/७९ का लागी स्याङ्जाका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन

स्याङ्जा:सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागी यहाँका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको हो । नगरपालिकामा...

स्याङ्जामा भरूवा बन्दुकको छर्राले लागी एक जना घाईते

१९ भाद्र, स्याङ्जा सेरोफेरो : स्याङजाको अर्जुनचौपारी गाउँपालिका-१ मझपाटा निवासी ६३ वर्षीय ईन्द्र बहदुर क्षेत्रीले बिहिवार विहान करिब १० बजे पड्काएको एक नाले भरुवा बन्दुकको छर्राले लागि गोरेटो बाटोमा हिँडीरहेका सोहि स्थानका पैदल यात्री ४५ वर्षीय भिम बहादुर गोदार घाइते...

अर्जुनचौपारी गाउँपालिकाको दरौंमा झुण्डीएर एक महिलाको मृत्यु

स्याङ्जा सेरोफेरो, ९ साउन : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ स्थित दरौंमा झुण्डीएर एक महिलाको मृत्यु भएको छ । २५ वर्षीय जमुना जि.टी. बिहिबार आफ्नै घरको भान्सा कोठामा रहेको काठको बलोमा चुन्नी (सल) को पासो लगाई झुण्डीएर मृत्यु भएको प्रहरीले...

स्याङ्जामा युवती बलात्कार आरोपमा एक पक्राउ

स्याङ्जा : युवतीमाथि जवरजस्ती करणी गरेको आरोपमा स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका ३४ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। गएको मंसिरको पहिलो साता १९ वर्षीय युवतीलाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा पुरुषलाइ प्रहरी टोलिले उनकै घर स्याङ्जाको अर्जुनचौपारीबाट पक्राउ गरेको हो। पक्राउ...
- Advertisement -spot_img

Latest News

आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती

प्रकाश अर्याल भिरकोट आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती। आइतबारदेखि परेको लगातार झरिको कारण देशका कयौ ठाउँमा पाकेको धानबालीमा...
- Advertisement -spot_img