No menu items!

भीरकोट नगरपालिका

सर्वोच्चको फैसलासँगै भीरकोटमा दिप प्रज्वलन (तस्बिर सहित)

स्याङ्जा सेरोफेरो, भीरकोट : सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै स्याङ्जाको भीरकोटमा खुसीयाली मनाइएको छ । भीरकोट नगरपालिकाले आज साँझ बयरघारीमा दिपावली गरेको छ ।  

भीरकोट नगरपालिकाका सम्पूर्ण वडामा फ्री वाई-फाई जोन

भीरकोट, १९ असार : भीरकोट नगरपालिकाले ९ वटै वडा कार्यालयमा वाईफाई फ्री जोन स्थापना गर्ने भएको छ । कोभिड-१९ को दोस्रो लहरका कारण विद्यार्थीहरु बिद्यालयमा उपस्थित भएर पढ्ने वातावरण नभएको र कोरोनाको संक्रमणको जोखिम अझै पनि कायमनै रहेकोले ग्रामिण भेगका...

भीरकोट जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

स्याङ्जा सेरोफेरो, स्याङ्जा : स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । मृत्यु हुनेमा भीरकोट नगरपालिका-३ का ४८ वर्षीय रुक बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताए । जीप...

अपडेट : भीरकोटमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते (नामावलीसहित)

स्याङ्जा सेरोफेरो, भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ४ दर्बुङठाटी स्थित भित्री कच्चि सडक खण्डमा बानेथोकबाट बयरघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जीप आज बिहान १०:१० बजे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना...

आर्थिक वर्ष २०७८/७९ का लागी स्याङ्जाका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन

स्याङ्जा:सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागी यहाँका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको हो । नगरपालिकामा...

भीरकोटमा कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि युवाहरुको सहयोग

स्याङ्जा सेरोफेरो, भीरकोट : भीरकोटका युवाहरुले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सहयोग गरिरहेका छन् । कोरोना महामारीमा बिरामीलाई अति आवश्यक सवारी साधन र कुनै स्वास्थ्य सहयोगको अभाव हुन नदिन 'हामीले नगरे कसले गर्ने?' अभियान सुरु गरेका हुन्...

स्थलगत रिपोर्ट : कालिका सामुदायिक अस्पतालको बिजोग

स्याङ्जा सेरोफेरो, स्याङ्जा : करिब एक सय शय्याको कोरोना अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको कालिका सामुदायिक अस्पतालमा शुक्रवार पुग्दा अस्पताल सुनसानप्राय: देखिन्थ्यो । संक्रमितको संख्या बढ्दै गएको र जिल्ला अस्पतालमा ठाउँको अभाव भएकाले विकल्पको रुपमा कालिका सामुदायिक अस्पताललाइ कोरोना अस्पतालमा परिणत गरिएको...

बयरघारीका व्यापारीले सुरु गरे ‘अनिवार्य मास्क प्रयोग गरौँ’ अभियान

स्याङ्जा सेरोफेरो, भिरकोट :  ९९ चोक बयरघारीका व्यापारी समूहले अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । भिरकोट नगरपालिका १ बयरघारी बजार राधाकृष्ण टोल ९९ चोकका व्यापारी समूहले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै सचेत रहन र...

भिरकोट नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु

स्याङ्जा:भीरकोट  नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । भिरकोट नगरपालिका वडा नं १ हेलुस्थित आधिँखोलामा माछा मार्ने क्रममा सोही नगरपालिका वडा नं १ लामाचौर बस्ने ३४ वर्षीय बिवेक खाँणको शनिबार मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय...

बिश्व हिन्दु महासंघको प्रथम नगर अधिबेशन भिरकोटमा सम्पन्न

प्रकाश अर्याल, भिरकोट,स्याङ्जा स्याङ्जा:बिश्व हिन्दु महासंघको प्रथम नगर अधिबेशन भिरकोटमा सम्पन्न भएको छ । संसारका रचहिता सृष्टि संचालक भगवान श्री हरिद्वारा प्रदान यस धर्तीको स्वर्ग, नेपाल देश बौद्धिक कालदेखि विभिन्न भेष, भुषा, धर्म , लिङ्ग, बर्ग तथा बहुसाँस्कृतिक पृष्ठभुमिबाट अगाडि बढदै...
- Advertisement -spot_img

Latest News

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं:नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज बुधबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, र...
- Advertisement -spot_img