स्याङ्जा सेरोफेरो
बिरुवा गाउँपालिकाले सुरु गर्यो एम्बुलेन्स सेवा
स्याङ्जा सेरोफेरो, बिरुवा :
स्याङ्जाको बिरुवा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले १० लाख एक हजार ३४८ रुपियाँको लागतमा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको हो ।
एम्बुलेन्स सञ्चालनमा आएपछि गाउँपालिकाका