स्याङ्जा सेरोफेरो
स्याङ्जामा दुर्लभ प्रजातिको अजिङ्गर फेला
स्याङ्जा सेरोफेरो, ९ साउन :
स्याङ्जामा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ ।
चापाकोट नगरपालिका वडा नम्बर १० स्थित किसान भन्ने ठाउँमा शुक्रबार फलेदाको रुखमा उक्त दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको हो