No menu items!

फेदीखोला गाउँपालिका

आर्थिक वर्ष २०७८/७९ का लागी स्याङ्जाका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन

स्याङ्जा:सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागी यहाँका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको हो । नगरपालिकामा...

फेदीखोला गाउँपालिका : अनलाइन प्रणालीबाट कक्षा ८ को नतिजा प्रकाशन

स्याङ्जा सेरोफेरो, फेदीखोला : स्याङ्जाको फेदीखोला गाउँपालिकाले अनलाइन प्रणालीबाट कक्षा ८ को नतिजा प्रकाशन गरेको छ । शिक्षालाई गुणस्तरीय तथा टेक्नोलोजीसापेक्ष बनाउन विभिन्न प्रविधि तथा सफ्टवयरको प्रयोग गर्दै आएको गाउँपालिकाले गत बर्षको अभ्यासलाई निरन्तरता दिएको हो । विद्यार्थीले सिम्बोल नं. र...

फेदीखोला गाउँपालिकामा लकडाउनको सदुपयोग, १७०० रोपनी बाँझो जग्गामा खेति

२१ साउन, कला राना : कोभिड १९ का कारण जनजिवन प्रभावित भईरहेका बेला स्याङ्जामा भने यसले केहि फाईदा पु¥याएको छ । कोरोनाका कारण यसपाली बाँझो जग्गाको सदुपयोग भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिकामा १७ सय रोपनी बाँझो जग्गाको प्रयोग भएको...

फेदीखोला गाउँपालिकाको आर्थिक बर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम

फेदीखोला : कोभिड–१९ को संक्रमणकै बिच बुधबार पारित फेदीखोला गाउँपालिकाको नीति तथा कार्यक्रमले महामारीका कारण गाउँ फर्कन चाहेका वा गाउँमा व्यवसायिक बन्न खोजेका नागरिकलाई उद्यमशिल बनाउने लक्ष्य लिएको छ । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीद्वारा आर्थिक बर्ष ०७७÷०७८ का लागि...

फेदीखोला गाउँपालिकामा ‘खाद्यान्न राहतका लागि रोजगारी कार्यक्रम’ संञ्चालन

स्याङ्जा सेरोफेरो, फेदीखोला : फेदिखोला गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न 'खाद्यान्न राहतका लागि रोजगारी कार्यक्रम' संञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका स्थानीय र अस्थायी बसोबास गर्नेहरुलाई गाउँपालिकाले रोजगारी दिन कार्यक्रम ल्याएको हो । ‘खाद्यान्नको लागि रोजगारी’ कार्यक्रम अन्र्तगत दैनिक आठ...

फेदिखोला गाउँपालिकाले ‘खाद्यान्नका लागि रोजगारी कार्यक्रम’ सुरु गर्ने

स्याङ्जाको  फेदिखोला गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न खाद्यान्न राहतका लागि रोजगारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिका भित्र बसोबास गर्ने स्थानीय र अस्थायी बसोबास गर्नेहरुलाई गाउँपालिकाले रोजगारी दिने निर्णय गरेको छ। लकडाउनका कारण रोजिरोटी गुमाउनु परेका श्रमिक...
- Advertisement -spot_img

Latest News

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं:नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज बुधबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, र...
- Advertisement -spot_img