स्याङ्जा सेरोफेरो
फेदीखोला गाउँपालिकामा ‘खाद्यान्न राहतका लागि रोजगारी कार्यक्रम’ संञ्चालन
स्याङ्जा सेरोफेरो, फेदीखोला :
फेदिखोला गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न 'खाद्यान्न राहतका लागि रोजगारी कार्यक्रम' संञ्चालनमा ल्याएको छ ।
गाउँपालिका भित्रका स्थानीय र अस्थायी बसोबास गर्नेहरुलाई गाउँपालिकाले रोजगारी दिन कार्यक्रम