No menu items!

कालीगण्डकी गाउँपालिका

स्याङ्जामा नयाँ भेरियन्ट डेल्टा पुष्टि

स्याङ्जा सेरोफेरो, स्याङ्जा : स्याङ्जाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषको नयाँ भेरियन्टको आशङ्कामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट पुष्टि भएको गण्डकी प्रदेश...

आर्थिक वर्ष २०७८/७९ का लागी स्याङ्जाका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन

स्याङ्जा:सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागी यहाँका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको हो । नगरपालिकामा...

ट्याक्टरको ठक्करबाट स्याङ्जामा एकजनाको मृत्यु

स्याङ्जा सेरोफेरो, ९ साउन : स्याङ्जामा ट्याक्टरको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । स्याङजाको कालिगण्डकी गाउँपालिका वडा नम्बर १ ठाटीभञ्याङस्थित भित्री कच्ची सडकमा लु ३ त ४२०१ नम्बरको ट्याक्टरले स्थानीय ७६ वर्षीय कृष्ण रेश्मीलाई ठक्कर दिदा मृत्यु भएको...

स्याङ्जा पहिरो अपडेट : ज्यान गुमाएका ३ जनाको सामूहिक अन्त्येष्टि, एक जना अझै बेपत्ता

स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ बिर्घाको पहिरोमा परि ज्यान गुमाएका ३ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । असार ३० गते (मंगलबार) खहरेखोलामा गएको पहिरोका कारण ज्यान गुमाएका ३ जनाको सामूहिक अन्त्येष्टी गरिएको हो । पहिरोमा पुरिएर पूर्व गाविस अध्यक्ष ७० वर्षीय इमान...

स्याङ्जा पहिरो अपडेट : तिन जनाको मृत्यु, एक जना बेपता

स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ स्थीत खहरेमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । एक जना अझै बेपत्ता छन् भने दुइ जना घाइते भएका छन् । पहिरोबाट मृत्यु हुनेमा ६५ वर्षीय इमान सिंह राना, ५० वर्षीय टीका बहादुर थापा...

स्याङ्जा पहिरो अपडेट : एकको निधन, तिन जना अझै बेपता

स्याङ्जा : अबिरल वर्षा सँगैको आएको पहिरोमा पुरीएर कालिगण्डकी गाउँपालिका ४ खहरेमा एक जनाको निधन भएको छ । तिन जना अझै बेपत्ता भएका छन् भने एक वडा सदस्य सहित दुई जना घाइते भएका छन् । पहिरो हेर्ने क्रममा अर्को साइडबाट...

स्याङ्जामा दोस्रो व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ

स्याङ्जा : कोरोना भाइरसको परीक्षणका क्रममा स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा शुक्रबार जिल्ला आएका एक जनामा आरडीटी पोजेटिभ देखिएको छ । यो सगै आरडीटी पोजेटिभ संख्या दुई पुगेको छ । भारतको झारखण्डबाट हिडेर महेन्द्र नगर आएका २५ युवा गुल्मीको सत्यवती, कालीगण्डकीका साथीसगँ...
- Advertisement -spot_img

Latest News

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं:नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज बुधबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, र...
- Advertisement -spot_img