स्याङ्जा सेरोफेरो
कांग्रेसको स्याङ्जामा सडक शक्ति प्रदर्शन
स्याङ्जा सेरोफेरो, स्याङ्जा :
नेपाली काँग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।
जसअनुसार काँग्रेसले कोरोना