No menu items!

वालिङ नगरपालिका

वर्तमान राजनितिक घटनाक्रमलाई सबै नेता कार्यकर्ताले बुझ्न आवश्यक : नेता रायमाझी

नेकपा एमालेका स्थायी कमिटिका सदस्य तथा पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले देर्श विकास र समृद्धिको यात्रातर्फ अग्रसर भएको बताउनु भएको छ । नेकपा एमाले वालिङ नगर कमिटिले आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गदै नेता रायमाझीले ,‘ वर्तमान...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह

काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो। भारतसँग खुला सीमा भएकाले  नेपालमा पनि यो रोग  फैलिनसक्ने भएकाले...

स्याङ्जा जिल्लामा निषेधाज्ञा थप गरिए पनि निषेधाज्ञामा कडाइ देखिएन

स्याङ्जा:स्याङ्जा जिल्लामा निषेधाज्ञा थप गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर साउन ३२ गते सम्म पुर्याइएको जनाएको छ । गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना...

आर्थिक वर्ष २०७८/७९ का लागी स्याङ्जाका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन

स्याङ्जा:सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागी यहाँका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको हो । नगरपालिकामा...

बिरामी खोज्दै वालिङका जनप्रतिनिधि र स्वास्थ्यकर्मी गाउँगाउँमा

स्याङ्जा : जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित बिरामी खोज्दै दैनिक स्याङ्जाको गाउँगाउँमा जाने गरेका छन् । विश्वव्यापी महामारीका रूपमा तीव्रगतिमा फैलिरहेको नयाँ भेरियन्टसहित कोभिड–१९ को सङ्क्रमण उच्च भएका बेला वालिङका जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित गाउँगाउँमा पुगेर उपचार गरिरहेका छन् । वालिङमा...

स्याङ्जाका एकैदिन ६ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

स्याङ्जा: स्याङ्जाका एकैदिन ६ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पुतलीबजार नगरपालिका र गल्याङ नगरपालिकाका दुई/दुई जना, आधिँखोला गाउँपालिका र वालिङ नगरपालिकाका एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको स्वास्थ्य...

वालिङमा थप कडाइका साथ लकडाउन जारी

स्याङ्जा सेरोफेरो, वालिङ : वालिङमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण समुदाय स्तरमा फैलन नदिनका लागी वालिङ नगरपालिकाले १८ गते शनिवार राती देखि बैशाख २५ गते राती १२ बजेसम्म लागू हुने गरी थप कडाइका साथ लकडाउन जारी गरेको छ । बैशाख १८...

स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरको रुपमा घोषित

स्याङ्जा:स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरको रुपमा घोषित भएको छ । नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप खाँणलाई पुरस्कार प्रदान गर्नुभएको हो । वालिङ नगरपालिका शहरी योजना,...

वालिङ नगरपालिकालाई पन्ध्र लाखको स्वास्थ्य उपकरण प्रदान

तोलाकान्त बगाले, वालिङ : यहाँका एक समाजसेवीले वालिङ नगरपालिकालाई पन्ध्र लाख बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनुभएको छ । वालिङ ८ काफलडाँडा घर भई काठमाडौंमा बस्दै आउनुभएका समाजसेवी डोलराज शर्मा पंगेनीले आज वालिङ नगरपालिकालाई आईसियू बेड तथा सामान्य शैया उपलब्ध गराउनुभएको...

वालिङको काफलडाँडामा शहरी स्वास्थ्य केन्द्रको भवन उद्दघाटन

स्याङ्जा सेरोफेरो, वालिङ : वालिङ नगरपालिका-८ काफलडाँडामा निर्माण भएको शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन भएको छ । सोमबार नवनिर्मित भवनको नगर प्रमुख दिलिपप्रताप खाँणले उद्घाटन गर्दै स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पुराउने भन्दै सर्भसुलभ स्वास्थ्य सेवाको विस्तार गरिने बताउनुभयो । निशुल्क...
- Advertisement -spot_img

Latest News

आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती

प्रकाश अर्याल भिरकोट आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती। आइतबारदेखि परेको लगातार झरिको कारण देशका कयौ ठाउँमा पाकेको धानबालीमा...
- Advertisement -spot_img