No menu items!

स्वास्थ्य

स्याङ्जामा नयाँ भेरियन्ट डेल्टा पुष्टि

स्याङ्जा सेरोफेरो, स्याङ्जा : स्याङ्जाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषको नयाँ भेरियन्टको आशङ्कामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट पुष्टि भएको गण्डकी प्रदेश...

स्याङ्जामा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि

स्याङ्जा सेरोफेरो, स्याङ्जा : स्याङ्जामा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार स्याङ्जाका विभिन्न पालिकामा गरिएको पीसीआर परीक्षणमा ८८ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार वालिङ...

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने

स्याङ्जा : जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । कोभिड –१९ को परिवर्तित रुपको संक्रमण बढ्दै जाँदा अक्सिजनका अभावमा देशैभर धेरै बिरामीले ज्यान गुमाउन बाध्य भएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएसँंगै जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्नेबारे छलफल गरिएको छ । जिल्ला...

स्याङ्जाका ७ जना कोरोना संक्रमितको मृत्यु

स्याङ्जा : स्याङ्जाका थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । गल्याङ नगरपालिकामा तीन, वालिङ नगरपालिमा दुई पुरुष तथा कालीगण्डकी र अर्जुनचौपारी गाउँपालिकामा एक–एक जना गरी सात जनाको कोरिनाबाट मृत्यु भएको हो । गल्याङ–७ का ७१ वर्षीय पुरुषको पाल्पामा तथा...

नेपालमा पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना पुष्टि थप ५४ जनाको मृत्यु

काठमाडौं :नेपालमा पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना पुष्टि भएको छ भने थप ५४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको पीसीआर परीक्षणमा ८९७० र ७१७ एन्टिजेन परीक्षणमा १०० गरी ९ हजार...

भीरकोटको कालिका अस्पतालमा स्थानीयवासी द्वारा तालाबन्दी

स्याङजा : भिरकोट नगरपालिका–१ स्थीत हेलुमा रहेको कालिका सामुदायीक अस्पतालमा स्थानीय वासीहरुले तालाबन्दी गरेका छन् । स्थानीय वासीहरुले उपचारमा ल्याईएकी एक बच्चीको निधन भएपछी अस्पतालमा ताला लगाएका हुन् । भिरकोट–७ तिलाहरका याम बहादुर खाम्चाकी पाँच महिने छोरी लोककुमारी खाम्चाको विरामी...

स्याङ्जामा १ सय ९४ जनालाइ कोरोना खोप लगाइयो

स्याङ्जा सेरोफेरो, स्याङ्जा । नेपालमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ । भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज खोप आजदेखि वितरण गर्न थालिएको हो । स्याङ्जामा आज पहिलो दिन १९४ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख...

भीरकोटमा थप २२ जनाको पिसिआर परिक्षणका लागी स्वाव संकलन

भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिका ५ स्थित फुलबारी विध्यालयको क्वारेन्टाईनमा बसेकाको र बयरघारी बजारका स्थानीयको गरि थप २२ जनाको आज पिसिआर परिक्षणकालागी स्वावको नमुना संकलन गरिएको छ । १३ जना बयरघारी बजार र ९ जना फुलबारी विध्यालयको क्वारेन्टाईनमा बसेकाको गरि...

६ पुरुष र ४ महिला सहित भीरकोटमा थप १० जनामा कोरोना पुष्टी

३ कार्तिक, स्याङ्जा सेरोफेरो । स्याङ्जाको भीरकोट नगरपालिकामा थप १० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले आज भीरकोटमा थप १० जनामा कोरोना संक्रमण भएको जनाएको छ । संक्रमितहरु २०, ८७, २२, १८, २८, ७० वर्षीय पुरुष र ५१,...

स्याङ्जामा थप एक कोरोना संक्रमितको मृत्यु

स्याङ्जा सेरोफेरो, वालिङ : स्याङ्जामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनको आइसोलेसनमा उपचारार्थ रहदै गर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा वालिङ नगरपालिका ४ एलादीका ४३ वर्षीय एक पुरुष रहेको वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद...
- Advertisement -spot_img

Latest News

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं:नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज बुधबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, र...
- Advertisement -spot_img