No menu items!

ब्रेक्इङ न्युज

नेपाली सेनाका दुई जवान ३० महिनापछि निर्दोष ठहरिए

हतियार चोरी प्रकरणमा दोषी ठहरिएर जेल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहरिएका छन् । सेनाले हतियार चोरीको मुख्य योजनाकार भनेर अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरूङ र सरोज तामाङलाई कोट मार्सल गरेको थियो । उनीहरू सैनिक विशेष अदालतबाट...

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं:नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज बुधबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, र पेट्रोलको मूल्य घटाएको हो । निगमले डिजेल, मट्टीतेल, र पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँले घटाएको हो । मूल्य घटेसँगै...

सर्वोच्चको फैसलासँगै भीरकोटमा दिप प्रज्वलन (तस्बिर सहित)

स्याङ्जा सेरोफेरो, भीरकोट : सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै स्याङ्जाको भीरकोटमा खुसीयाली मनाइएको छ । भीरकोट नगरपालिकाले आज साँझ बयरघारीमा दिपावली गरेको छ ।  

स्याङ्जामा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि

स्याङ्जा सेरोफेरो, स्याङ्जा : स्याङ्जामा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार स्याङ्जाका विभिन्न पालिकामा गरिएको पीसीआर परीक्षणमा ८८ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार वालिङ...

गल्याङमा कोभिड प्रभावितहरुका लागि जनसम्पर्क डेस्कको स्थापना

स्याङ्जा सेरोफेरो, गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकाका कोरोना भाइरस कोभिड १९ विरामीका लागि सम्पर्क गर्न विशेष संयन्त्र निर्माण गरिएको छ । तोकिएको समयमा एम्बुलेन्स सहितका व्यवस्थामा थप प्रभावकारिता ल्याउन समिति जनसम्पर्क संयन्त्र गठन गरिएको हो । गल्याङ नगरपालिका नगरप्रमुखको कार्यकक्षमा आइतबार...

बिरामी खोज्दै वालिङका जनप्रतिनिधि र स्वास्थ्यकर्मी गाउँगाउँमा

स्याङ्जा : जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित बिरामी खोज्दै दैनिक स्याङ्जाको गाउँगाउँमा जाने गरेका छन् । विश्वव्यापी महामारीका रूपमा तीव्रगतिमा फैलिरहेको नयाँ भेरियन्टसहित कोभिड–१९ को सङ्क्रमण उच्च भएका बेला वालिङका जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित गाउँगाउँमा पुगेर उपचार गरिरहेका छन् । वालिङमा...

जिल्ला कारागार स्याङ्जालाइ अक्सोमिटर, मास्क र सेनिटाइजर हस्तान्तरण

स्याङ्जा सेरोफेरो, पुतलीबजार : नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्यसमिति स्याङ्जाले जिल्ला कारागार स्याङ्जालाई पल्स अक्सोमिटर, मास्क र सेनिटाइजर वितरण गरेको छ । न्यूनतम सुरक्षाका उपकरण नपाएको गुनासो भइरहेका बेला आइतवार नेविसंघ स्याङ्जाले उक्त सामाग्री कारागार प्रमुख चुडामणि भण्डारी र कारागार मेडिकल...

गल्याङ नगर अस्पतालमा कोरोनाका विरामीको लागि बेड तथा अक्सिजन निशुल्क

स्याङ्जा सेरोफेरो, गल्याङ : स्याङ्जाको गल्याङ नगर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) का विरामीहरुका लागि बेड तथा अक्सिजन शुल्क मिनाहा गरिने भएको छ । अस्पतालका अध्यक्ष तथा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको अध्यक्षतमा बसेको बैठकले अस्पतालमा बेड तथा अक्सिजन शुल्क नलिने...

कांग्रेसद्वारा स्याङ्जामा राष्ट्रपति-प्रधानमन्त्रीको पुत्ला दहन

स्याङ्जा सेरोफेरो, स्याङ्जा : नेपाली कांग्रेस स्याङजाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको पुत्ला जलाएको छ । पुतलीबजारको सहिदचोकमा पार्टीले राष्ट्रपति-प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध नाराबाजीसहित पुत्ला दहन गरेको हो । कोरोना भाइरस संक्रमणका कारण जारी निषेधाज्ञाका बाबजुद कांग्रेसले स्याङजामा प्रधानमन्त्री र राष्ट्रपतिको...

गण्डकी प्रदेशका सांसद मल्ललाई पितृशोक

स्याङ्जा : गण्डकी प्रदेशका सांसद एवम् नेपाल तरुणदल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्ललाई पितृशोक परेको छ । सांसद मल्लको बुबा गजेन्द्र प्रकाश मल्लको ७६ वर्षको उमेर आज बेलुका ६ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको नेविसंघ स्याङ्जा साविक...
- Advertisement -spot_img

Latest News

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह

काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले...
- Advertisement -spot_img