No menu items!

ब्रेक्इङ न्युज

स्याङ्जाका ७ जना कोरोना संक्रमितको मृत्यु

स्याङ्जा : स्याङ्जाका थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । गल्याङ नगरपालिकामा तीन, वालिङ नगरपालिमा दुई पुरुष तथा कालीगण्डकी र अर्जुनचौपारी गाउँपालिकामा एक–एक जना गरी सात जनाको कोरिनाबाट मृत्यु भएको हो । गल्याङ–७ का ७१ वर्षीय पुरुषको पाल्पामा तथा...

स्थलगत रिपोर्ट : कालिका सामुदायिक अस्पतालको बिजोग

स्याङ्जा सेरोफेरो, स्याङ्जा : करिब एक सय शय्याको कोरोना अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको कालिका सामुदायिक अस्पतालमा शुक्रवार पुग्दा अस्पताल सुनसानप्राय: देखिन्थ्यो । संक्रमितको संख्या बढ्दै गएको र जिल्ला अस्पतालमा ठाउँको अभाव भएकाले विकल्पको रुपमा कालिका सामुदायिक अस्पताललाइ कोरोना अस्पतालमा परिणत गरिएको...

स्याङ्जामा जेठ १५ सम्म निषेधाज्ञा, थप कडा हुने

स्याङ्जा सेरोफेरो, स्याङ्जा : कोरोना संक्रमितको संख्या दैनिक उकालो लाग्दै गएपछि स्याङ्जामा निषेधाज्ञाको समय अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बुधबार जेठ १५ गतेसम्मलाई निषेधाज्ञाको समय थप गरेको हो । थपिएको निषेधाज्ञा विगतको भन्दा अझ कडा हुने भएको...

स्याङजाको कांग्रेस पार्टी कार्यालयलाई आइसोलेसन सेन्टर बनाउन दिने

स्याङ्जा सेरोफेरो, स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जा पार्टी कार्यालयको भवनlलाइ आइसोलेसन सेन्टर बनाइने भएको छ । कोभिड १९ सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि आइसोलेसन वा कोभिड अस्पताल बनाउन पार्टी कार्यालय प्रयोग गर्न दिने निर्णय भएको कांग्रेस कार्यबाहक सभापति बुद्धिबहादुर राना (कुमार)...

चापाकोटबाट ४१ थान सालको काठ प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय स्याङजाले चापाकोट नगरपालिका–५, हिलामराङबाट चिरान गरी राखेका सालका ४१ थान चिरान काठ नियन्त्रणमा लिएको छ । चापाकोटबाट खटिएको प्रहरीले टोलीले सालको काठ नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक राजेन्द्र...

स्याङ्जा : जनशक्तिको अभावमा स्टोरमै थन्क्याइयो भेन्टिलेटर

भवानी अधिकारी/स्याङ्जा : मुलुकमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला धेरै अस्पतालमा भेन्टिलेटरको अभाव खट्किएको छ। तर, उपलब्ध ४ वटा भेन्टिलेटर भने स्टोर कक्षमै थन्क्याउन बाध्य भएको स्याङ्जा जिल्ला अस्पतालले जनाएको छ। दक्ष जनशक्ति अभावमा भेन्टिलेटर उपयोगमा ल्याउन नसकेपछि स्टोरमै राख्नु परेको...

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना पुष्टि

स्याङ्जा सेरोफेरो, पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदीले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइन् ।यसअघि एन्टिजेन परीक्षणको क्रममा उनको रिपोर्ट...

वालिङमा थप कडाइका साथ लकडाउन जारी

स्याङ्जा सेरोफेरो, वालिङ : वालिङमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण समुदाय स्तरमा फैलन नदिनका लागी वालिङ नगरपालिकाले १८ गते शनिवार राती देखि बैशाख २५ गते राती १२ बजेसम्म लागू हुने गरी थप कडाइका साथ लकडाउन जारी गरेको छ । बैशाख १८...

बयरघारीका व्यापारीले सुरु गरे ‘अनिवार्य मास्क प्रयोग गरौँ’ अभियान

स्याङ्जा सेरोफेरो, भिरकोट :  ९९ चोक बयरघारीका व्यापारी समूहले अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । भिरकोट नगरपालिका १ बयरघारी बजार राधाकृष्ण टोल ९९ चोकका व्यापारी समूहले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै सचेत रहन र...

स्याङ्जाको करादीमा नेपाल टेलिकमको जिएसएम सेवा विस्तार

स्याङ्जा सेरोफेरो, स्याङ्जा : नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजारमा जिएसएम सेवाको विस्तार गरेको छ। करादीबजार र आसपासको क्षेत्रलाई समेट्ने गरी यो सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ। यो सेवाबाट बजारमा रहेका ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्नेहरु प्रत्यक्ष रुपमा लाभान्वित...
- Advertisement -spot_img

Latest News

गण्डकी प्रदेशका मुख्यमन्त्री सहित ४ जना मन्त्रीले लिए शपथ

काठमाडौं: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख सीता पौडेलले शपथ खुवाएकी हुन्। मुख्यमन्त्री...
- Advertisement -spot_img