No menu items!

ब्रेक्इङ न्युज

प्रथम भीरकोट आलु महोत्सव २०७७ सम्पन्न

प्रकाश अर्याल, भीरकोट: स्याङ्जा सुन्दर गाउँ पकान जाँउ, आलुका स्वादिष्ट परिकार खाँउ" भन्ने मुल नारा सहित आयोजना गरिएको प्रथम भीरकोट आलु महोत्सव २०७७ को आज समापन भएको छ । कार्यक्रममा विभिन्न कलाकारहरु, समाजसेवी, विभिन्न विद्यालयका प्राचार्यहरु, विद्यार्थीहरु, किसानहरु र विभिन्न कार्यक्रमका...

प्रथम भीरकोट आलु महोत्सवको आज उद्घाटन

प्रकाश अर्याल, भीरकोट: स्याङ्जा सुन्दर गाउँ पकान जाँउ, आलुका स्वादिष्ट परिकार खाँउ" भन्ने मुल नारा सहित आयोजना गरिएको प्रथम भीरकोट आलु महोत्सव २०७७ को आज उद्घाटन भएको छ । महोत्सवमा विभिन्न तह र तप्काका लब्ध प्रतिष्ठित ब्याक्तीहरुको उपस्थिति रहेको थियो भने...

स्याङ्जामा बस दुर्घटना, ६ जना घाइते

स्याङ्जा सेरोफेरो, सिरुवारी : स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर ६ निबुवाबोट स्थित सेतिदोभान पंचमुलको भित्रि सडक खण्डमा बस दुर्घटना भएको छ । पोखरा बाट सिरुबारी भ्रमण आई फर्केको ना ४ ख ७०३४ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका  प्रहरी...

भीरकोटको कालिका अस्पतालमा स्थानीयवासी द्वारा तालाबन्दी

स्याङजा : भिरकोट नगरपालिका–१ स्थीत हेलुमा रहेको कालिका सामुदायीक अस्पतालमा स्थानीय वासीहरुले तालाबन्दी गरेका छन् । स्थानीय वासीहरुले उपचारमा ल्याईएकी एक बच्चीको निधन भएपछी अस्पतालमा ताला लगाएका हुन् । भिरकोट–७ तिलाहरका याम बहादुर खाम्चाकी पाँच महिने छोरी लोककुमारी खाम्चाको विरामी...

गल्याङ नगरपालिकाको आठौं नगरसभा सम्पन्न

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाको आठौं नगरसभा बुधबार सम्पन्न भएको छ । नगरसभाले विभिन्न १३ बुँदे प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । नगरसभामा नगरप्रमुख भुपराज अधिकारीले प्रस्तुत गर्नुभएको १३ बुँदे प्रस्ताव सर्बसम्मत पारित भएको हो । नगरसभा २०७७÷०७८ को पौष...

स्याङ्जामा १ सय ९४ जनालाइ कोरोना खोप लगाइयो

स्याङ्जा सेरोफेरो, स्याङ्जा । नेपालमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ । भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज खोप आजदेखि वितरण गर्न थालिएको हो । स्याङ्जामा आज पहिलो दिन १९४ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख...

ओलीका अभिव्यक्तिले शीर निहुर्याउनु पर्ने अवस्था आयोः माधव नेपाल

काठमाडौँ : नेकपा दाहाल–नेपाल खेमाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीभन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ धेरै नै असल मान्छे भएको टिप्पणी गरेका छन् ।मंगलबार जनता समाजवादी पार्टीले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया नेपालले ओलीसँग भन्दा दाहालसँग काम गर्न सहज रहेको र भाव...

वालिङको काफलडाँडामा शहरी स्वास्थ्य केन्द्रको भवन उद्दघाटन

स्याङ्जा सेरोफेरो, वालिङ : वालिङ नगरपालिका-८ काफलडाँडामा निर्माण भएको शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन भएको छ । सोमबार नवनिर्मित भवनको नगर प्रमुख दिलिपप्रताप खाँणले उद्घाटन गर्दै स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पुराउने भन्दै सर्भसुलभ स्वास्थ्य सेवाको विस्तार गरिने बताउनुभयो । निशुल्क...

कृषकहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

स्याङ्जा सेरोफेरो, स्याङ्जा : स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकहरूलाई हाते ट्याक्टर वितरण गरेको छ । पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको हो । प्रति ट्याक्टर कुल ५५ हजार मध्य किसानले २७ हजार पाँच सयमा ट्याक्टर प्राप्त गरेका...

प्रिन्स लम्सालको दर्शक रुवाउने दोहोरी गित युटव ट्रेंडिंगमा (भिडियो सहित)

स्याङ्जा सेरोफेरो, स्याङ्जा : सुमधुर स्वरका धनी बाल दोहोरी गायक प्रिन्स लम्साल अहिले नेपालको चर्चित बाल गायक भएका छन् । स्याङ्जामा बसोबास गर्दै आएका प्रिन्स बेला बेलामा काठमाडौँ गएर आफ्नो सांगीतिक करियरलाइ निरन्तरता दिरहेका छन् । मिठो स्वोर भएका प्रिन्सले गाउँदा...
- Advertisement -spot_img

Latest News

गण्डकी प्रदेशका मुख्यमन्त्री सहित ४ जना मन्त्रीले लिए शपथ

काठमाडौं: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख सीता पौडेलले शपथ खुवाएकी हुन्। मुख्यमन्त्री...
- Advertisement -spot_img