No menu items!

फिचर न्युज

स्याङ्जामा १ सय ९४ जनालाइ कोरोना खोप लगाइयो

स्याङ्जा सेरोफेरो, स्याङ्जा । नेपालमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ । भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज खोप आजदेखि वितरण गर्न थालिएको हो । स्याङ्जामा आज पहिलो दिन १९४ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख...

मौसम परीवर्तन भएसंगै घाम लागेको छैन, जाडोमा साबधानी पूर्वक हिटरको प्रयोग आवश्यकता

सरोजकुमारी चौधरी, काठमाडौँ : विगत केही दिनदेखी मौसम पुरै परिवर्तन भई देशभर असाधय बढेको छ । आईतबारदेखि मौसम परीवर्तन भएसंगै घाम लागेको छैन भने हुस्सु पनि बाक्लो भएको छ । यस्तो चिसो मौसममा न्यानोपनाको आभास दिने भनेको हिटर हो । बजारमा...

वालिङको काफलडाँडामा शहरी स्वास्थ्य केन्द्रको भवन उद्दघाटन

स्याङ्जा सेरोफेरो, वालिङ : वालिङ नगरपालिका-८ काफलडाँडामा निर्माण भएको शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन भएको छ । सोमबार नवनिर्मित भवनको नगर प्रमुख दिलिपप्रताप खाँणले उद्घाटन गर्दै स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पुराउने भन्दै सर्भसुलभ स्वास्थ्य सेवाको विस्तार गरिने बताउनुभयो । निशुल्क...

कृषकहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

स्याङ्जा सेरोफेरो, स्याङ्जा : स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकहरूलाई हाते ट्याक्टर वितरण गरेको छ । पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको हो । प्रति ट्याक्टर कुल ५५ हजार मध्य किसानले २७ हजार पाँच सयमा ट्याक्टर प्राप्त गरेका...

प्रिन्स लम्सालको दर्शक रुवाउने दोहोरी गित युटव ट्रेंडिंगमा (भिडियो सहित)

स्याङ्जा सेरोफेरो, स्याङ्जा : सुमधुर स्वरका धनी बाल दोहोरी गायक प्रिन्स लम्साल अहिले नेपालको चर्चित बाल गायक भएका छन् । स्याङ्जामा बसोबास गर्दै आएका प्रिन्स बेला बेलामा काठमाडौँ गएर आफ्नो सांगीतिक करियरलाइ निरन्तरता दिरहेका छन् । मिठो स्वोर भएका प्रिन्सले गाउँदा...

स्याङ्जामा सुन्तलाकाे उत्पादन बृढ्याे, बजार घट्याे

वालिङ : स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि हुनेभएको छ । गत वर्ष नौ हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष दश हजार ५०० मेट्रिक टन उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका...

स्याङ्जामा टेम्पु यातायातको कार्यालय स्थापना

स्याङ्जाको पुतलीबजारमा स्याङ्जा टेम्पु यातायात प्रा.लि.को एक कार्यक्रमका विच कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख सीताकुमारी सुन्दासले स्याङ्जा टेम्पो यातायात प्रा.लि.को कार्यालयको उद्घाटन गरेकी हुन् । कार्यालयको उद्घाटन गर्दै समन्वय प्रमुख सुन्दासले मुख्य सडकको पहुँचमा नभएका तथा...

स्याङ्जामा धान उत्पादनमा वृद्धि

स्याङ्जामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आव २०७७/७८ मा एक हजार ७७४ मेट्रिक टन धान बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताए । उनका अनुसार गत...

गल्याङमा खेलकुद कलेजको स्थापनाको तयारी : नगरप्रमुख भुपराज अधिकारी

स्याङ्जा : गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले गल्याङमा खेलकुद कलेजको स्थापनाको तयारी भैरहेको बताउनुभएको छ । उहाँले स्वस्थ र स्फुर्ती एवम् सकारात्मक सोचका लागि खेलकुद अपरिहार्य रहेको भन्दै यसका लागि नगरपालिकाले खेलकुद कलेज स्थापना गर्ने तयारी गरेको स्पष्ट पार्नुभयो...

प्रधानमन्त्री कप क्रिकेटका लागि कास्कीबाट १६ खेलाडी छनोट

पोखरा : कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ । गत मङ्सिर २३ देखि २९ सम्म पोखरा रङ्गशालामा आयोजना गरिएको क्लबस्तरीय छनोट प्रतियोगिताबाट दुई वैकल्पिकसहित १६ खेलाडी छनोट...
- Advertisement -spot_img

Latest News

आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती

प्रकाश अर्याल भिरकोट आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती। आइतबारदेखि परेको लगातार झरिको कारण देशका कयौ ठाउँमा पाकेको धानबालीमा...
- Advertisement -spot_img