No menu items!

फिचर न्युज

नेपाल फ्लाइ ल्याब्सले जित्यो ‘टीआईएसीए एयर कार्गो सस्टेनेबिलिटी २०२०’ पुरस्कार

स्याङ्जा सेरोफेरो, काठमाडौँ : स्याङ्जाका बिप्लव पंगेनी कार्यक्रम निर्देशक रहेका नेपाल फ्लाइंग ल्याब र पेलिकन बायोथर्मलले 'टीआईएसीए एयर कार्गो सस्टेनेबिलिटी २०२०'मा बिजेताको पुरस्कार जितेका छन् । अन्तर्राष्ट्रिय एयर कार्गो एसोसिएशन (टीआईएसीए)ले नेपालको दुर्गम स्थानहरूमा मानवीय र मेडिकल कार्गो ड्रोनहरू संचालन...

वालिङ नगरपालिकाद्वारा होमस्टेलाई कुखुराका चल्ला वितरण

स्याङ्जा सेरोफेरो, वालिङ : स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका ८ वटा होमस्टेलाई बुधवार कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाले होमस्टे कुखुरापालन समूहलाई छ सय वटा चल्ला वितरण गरेको हो । ‘कुखुरा विकास कार्यक्रम’ अन्तर्गत प्रति समूह छ सय वटा चल्ला वितरण...

स्याङ्जा टेप्पो यातायात प्रा.लि गठन

स्याङ्जा सेरोफेरो, स्याङ्जा : पुतलीबजार नगरपालिका स्याङ्जामा एक कार्यक्रमका विच अर्जुन बहादुर गोदारको अध्यक्षतामा स्याङ्जा टेप्पो यातायात प्रा.लि गठन भएको छ । जसको उपाध्यक्षमा अहमद मिया, सचिवमा मोहमद अजिज खाँ र कोषाध्यक्षमा सुरेन्द्र बहादुर रोका चयन भएका छन् । प्रा.लि. संचालक...

बिरुवा गाउँपालिकाले सुरु गर्‍यो एम्बुलेन्स सेवा

स्याङ्जा सेरोफेरो, बिरुवा : स्याङ्जाको  बिरुवा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।  गाउँपालिकाले १० लाख एक हजार ३४८ रुपियाँको लागतमा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको हो । एम्बुलेन्स सञ्चालनमा आएपछि गाउँपालिकाका बासिन्दालाई राहत मिलेको छ । एम्बुलेन्स सेवाबाट बिरुवा गाउँपालिका...

स्याङ्जा प्रहरीमा शुरू भयो ‘आई लभ यु बुढी, गुड नाईट’ अभियान

स्याङ्जा : स्याङ्जाको प्रहरीलाइ पारिवारिक तनावबाट मुक्त गराउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नौलो अभ्यास शुरु गरेको छ । अब यहाँका प्रहरीहरुले हरेक दिन श्रीमतिलाइ फोन गरेर ‘आइ लभ यु बुढी गुडनाईट’ भन्नुपर्ने छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरी र प्रहरीको...

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलन्यास

काठमाडौँ : मुक्तिनाथ विकास बैंकले काठमाडौ महानगरपालिका वडा नं ३ लाजिम्पाटमा केन्द्रीय कार्यालय भवन निर्माण थालेको छ । बैंकले आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण थालेको हो । सोमबार बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेका...

भीरकोटका मेयर खनाललाई कोरोना पुष्टि

भीरकोट नगरपालिका मेयर छाँयाराम खनाललाई कोरोना पुष्टि भएको छ । उहाले आफूलाई कोरोना लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । विगत केहि दिन देखि बेलाबेलामा खोकि लागेर पिसिआर टेष्ट गर्दा पोजेटिभ आएको बताउनुभयो । खनालले अहिले आफू होम आइसुलेसनमा पूर्ण सजगताका साथ...

वालिङमा जनस्वास्थ्य विपद घोषणा, अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु एकहप्ताका लागि बन्द

तोलाकान्त बगाले, वालिङ : वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु एकहप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । वालिङ नगर कार्यपालिकाको आज बसेको बैठकले वालिङ नगरपालिकाका १४ वटै वडामा सङ्क्रमणको दर बृद्धि भएसँगै जोखिम न्यूनिकरणका लागि...

समृद्धिमा जुटिरहेका बेला कोभिडले प्रभाव पार्यो : मन्त्री अर्याल

कला राना, स्याङ्जा : भुमि व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्री पद्मा अर्यालले सरकार समृद्धिको अभियानमा जुटिरहेका बेला कोभिड १९ को संक्रमणले प्रभाव पारेको बताउनुभएको छ । स्याङ्जाका निर्माणाधिन विकासे आयोजनाहरुको निरिक्षण गर्दै मन्त्री अर्यालले भन्नुभयो, ‘सरकार विकास र समृद्धिको अभियानमा...

राखेप सदस्यसचिव सिलवालले स्याङ्जालाई कर्मचारीमा जस्तै खेलकुदमा पनि सफल जिल्ला बनाउन सहयोग गर्ने

स्याङ्जा सेरोफेरो, कोल्मा : राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव रमेश कुमार सिलवाल र सदस्य राजेश गुरुङ्लाई स्याङजामा स्वागत, अभिनन्दन तथा बधाई ज्ञापन गरिएको छ । उनीहरुलाई स्याङजाको कोल्मामा कोल्मा फुटबल स्टेडियम निर्माण समितिले स्वागत, अभिनन्दन तथा बधाई...
- Advertisement -spot_img

Latest News

आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती

प्रकाश अर्याल भिरकोट आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती। आइतबारदेखि परेको लगातार झरिको कारण देशका कयौ ठाउँमा पाकेको धानबालीमा...
- Advertisement -spot_img