No menu items!

फिचर न्युज

लकडाउन खुकुलो बनाउने सरकारको तयारी

काठमाडौँ : लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले...

भारतमा कोरोना बाट ज्यान गुमाउनेहरू अधिकांश युवा

एजेन्सी: अध्ययन अनुसार भारतमा कोरोनाको स्वरूप अन्यत्र भन्दा फरक रहेको देखिएको छ । भारतमा ज्यान गुमानेहरू अधिकांश ६० वर्षभन्दा कमका छन र यो निकै नै चिन्ताजनक बिषय हो । कोरोनाभाइरस संक्रमणका कारण भारत पनि अब नराम्रोसँग प्रभावित हुने अध्ययनले बताएका...

काेराेना उपचारपछि निको भएर घर फर्किएका युवकलाइ फेरी अस्पताल भर्ना गरियो

काठमाडौँ : कोरोना निको भएका रौतहटका १९ वर्षीय युवकलाई पुनः कोरोना संक्रमणको शंका लागेपछि नारायणी अस्पतालमा भर्ना गरिएको छ । रौतहट इशनाथ नगरपालिकाका ति युवक एक साता अगाडि निको भएर घर फर्किएका थिए । १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि...

पाेखरामा फर्निचर उद्योगमा आगलागी : एक करोड बराबरको क्षति

कास्की : पोखरा महानगरपालिका वडा नं ९ नागढुङ्गास्थित फर्निचर उद्योगमा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । डेढ वर्षअघि दुर्गाप्रसाद भट्टराई र विकास क्षेत्रीले सञ्चालन गर्नुभएको विशेष फर्निचर उद्योगमा आज भएको आगलागीमा रु ७० लाखको फर्निचरका सामग्री...

नेकपाको सचिवालय बैठकमा एकाएक प्रचण्डको कुर्सी फेरियो

काठमाडौँ : शनिबार बसेको नेकपाको सचिवालय बैठकमा एकाएक प्रचण्डको कुर्सी फेरिएको छ । ठुलो रस्साकस्सीपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समदुरीमा बसेको तस्बिर सार्वजनिक गरिएको छ । सो तस्बिरमा ओली र प्रचण्ड सँगसँगै बसेको देखिएको छ...

एसईई जेठ अन्तिम साता गर्न राष्ट्रिय परीक्षा बोर्डको सिफारिस

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम...
- Advertisement -spot_img

Latest News

आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती

प्रकाश अर्याल भिरकोट आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती। आइतबारदेखि परेको लगातार झरिको कारण देशका कयौ ठाउँमा पाकेको धानबालीमा...
- Advertisement -spot_img