No menu items!

समाचार

सेतीवेणीका आठ घर डुबानमा

अविरल वर्षासँगै कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका ५ सेतीवेणीका आठ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान साढे ८ बजेको समयमा कालीगण्डकी नदीमा आएको बाढी...

स्याङ्जामा ५१ जना कोरोना संक्रमित थपिए

स्याङ्जा सेरोफेरो, स्याङ्जा : पछिल्लो २४ घण्टामा स्याङ्जामा ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने तिनजना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पुतलीबजार र वालिङ नगरपालिकाका एक-एक जना र हरिनास गाउँपालिकाका एकजना गरि तिनजना संकमितको मृत्यु...

स्याङ्जामा थप दश दिन लम्बियो निषेधाज्ञा

स्याङ्जा सेरोफेरो, स्याङ्जा : स्याङ्जामा जारि निषेधाज्ञा थप दश दिन लम्बिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को शुक्रबारको बैठकले जेठ २५ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । बैठकले जेठ१५ गते राति १२ बजेदेखि जेठ २५ गते राति १२...

स्याङ्जामा ५० जना कोरोना संक्रमित थपिए

स्याङ्जा सेरोफेरो, स्याङ्जा : पछिल्लो २४ घण्टामा स्याङ्जामा ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने दुइ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार वालिङ नगरपालिकाका २ जना संक्रमितको निधन भएको छ । निर्देशनालयका अनुसार वालिङ नगरपालिका-९ का ५८ वर्षीय...

नेपालका ६३ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र (विवरणसहित)

काठमाडौँ : नेपालका ५० जिल्लामा पाँच सयभन्दा बढी र अन्य १३ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, धनकुटामा पाँच सय भन्दा बढी सक्रिय...

स्याङ्जामा २४० जना कोरोना संक्रमित थपिए

स्याङ्जा सेरोफेरो, स्याङ्जा : पछिल्लो २४ घण्टामा स्याङ्जामा २४० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने दुइ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पुतलीबजार नगरपालिकाका २ जना संक्रमितको निधन भएको छ । निर्देशनालयका अनुसार पुतलीबजार नगरपालिका ८ का ७१ वर्षीय...

राम प्रसाद अधिकारीले उपलब्ध गराए गल्याङमा स्वास्थ्य सामाग्री

रोजगारको सिलसिलमा कतार पुगेका राम प्रसाद अधिकारीले गल्याङ नगरपालिकामा रहेको प्रहरी चौकी र गल्याङ नगर अस्पताललाई कतारबाट स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । अधिकारीले गल्याङ नगर अस्पताललाई ६० काटुन मिनिरल बोटल पानी ६ बक्स मास्क र गल्याङ प्रहरी चौकी लाई...

गल्याङमा कोभिड प्रभावितहरुका लागि जनसम्पर्क डेस्कको स्थापना

स्याङ्जा सेरोफेरो, गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकाका कोरोना भाइरस कोभिड १९ विरामीका लागि सम्पर्क गर्न विशेष संयन्त्र निर्माण गरिएको छ । तोकिएको समयमा एम्बुलेन्स सहितका व्यवस्थामा थप प्रभावकारिता ल्याउन समिति जनसम्पर्क संयन्त्र गठन गरिएको हो । गल्याङ नगरपालिका नगरप्रमुखको कार्यकक्षमा आइतबार...

गल्याङ नगर अस्पतालमा कोरोनाका विरामीको लागि बेड तथा अक्सिजन निशुल्क

स्याङ्जा सेरोफेरो, गल्याङ : स्याङ्जाको गल्याङ नगर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) का विरामीहरुका लागि बेड तथा अक्सिजन शुल्क मिनाहा गरिने भएको छ । अस्पतालका अध्यक्ष तथा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको अध्यक्षतमा बसेको बैठकले अस्पतालमा बेड तथा अक्सिजन शुल्क नलिने...

भारतीय प्रधानमन्त्री मोदीको लोकप्रियतामा ठूलो गिरावट

स्याङ्जा सेरोफेरो,  काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतामा ठूलो गिरावट आएको छ । कोरोनाको दोस्रो लहरबाट सबै भन्दा बढी प्रभावित भएसँगै मोदीको लोकप्रियतामा ठुलो गिरावट आएको हो । हरेक दिन ४ हजार भन्दा बढीको मृत्यु भरहेको बेला अमेरिकी एजेन्सीले सार्बजनिक...
- Advertisement -spot_img

Latest News

आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती

प्रकाश अर्याल भिरकोट आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती। आइतबारदेखि परेको लगातार झरिको कारण देशका कयौ ठाउँमा पाकेको धानबालीमा...
- Advertisement -spot_img