No menu items!

टप स्लाईडर

खोप वितरणमा नेपाललाई प्राथमकितामा राख्न अमेरिकासँग आग्रह

काठमाडौँ : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कम विकसित तथा विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको खोप वितरणको क्रममा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग आग्रह गर्नुभएको छ । अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मनसँग सोमबार बिहान टेलिफोन संवादको क्रममा मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्धको अभियानमा अमेरिकाले...

बिरामी खोज्दै वालिङका जनप्रतिनिधि र स्वास्थ्यकर्मी गाउँगाउँमा

स्याङ्जा : जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित बिरामी खोज्दै दैनिक स्याङ्जाको गाउँगाउँमा जाने गरेका छन् । विश्वव्यापी महामारीका रूपमा तीव्रगतिमा फैलिरहेको नयाँ भेरियन्टसहित कोभिड–१९ को सङ्क्रमण उच्च भएका बेला वालिङका जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित गाउँगाउँमा पुगेर उपचार गरिरहेका छन् । वालिङमा...

जिल्ला कारागार स्याङ्जालाइ अक्सोमिटर, मास्क र सेनिटाइजर हस्तान्तरण

स्याङ्जा सेरोफेरो, पुतलीबजार : नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्यसमिति स्याङ्जाले जिल्ला कारागार स्याङ्जालाई पल्स अक्सोमिटर, मास्क र सेनिटाइजर वितरण गरेको छ । न्यूनतम सुरक्षाका उपकरण नपाएको गुनासो भइरहेका बेला आइतवार नेविसंघ स्याङ्जाले उक्त सामाग्री कारागार प्रमुख चुडामणि भण्डारी र कारागार मेडिकल...

स्याङजामा अक्सिजन सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

स्याङ्जा सेरोफेरो, स्याङ्जा : पशुपंक्षि तथा कृषि विकास मन्त्री पद्मा कुमारी अर्यालको पहलमा नेपाल सरकारको तर्फबाट स्याङजालाई पठाएको अक्सिजन लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । मन्त्री अर्यालको पहलमा अक्सिजनका सिलिण्डर लगायत पल्स अक्सिमिटर, सेनिटाइजर, माक्स, फेस सिल्ड लगायत अन्य...

वालिङ नगरपालिकालाइ अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग प्राप्त

तोलाकान्त बगाले, वालिङ : वालिङ नगरपालिकाले निर्माण गरेको आईसोलेसनका लागि अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग प्राप्त भएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ का बिरामीहरुको उपचारमा प्रयोग गर्नकालागि गह्रौं प्राथमिक अस्पतालमा रहेको आईसोलेसनलाई दाताहरुले अक्सिजन कन्सन्ट्रेटर खरिद...

राष्ट्रिय एकता दिवसको कार्यक्रम घोषणा गर्दै भारतीयलाई मनिषाको यस्तो जवाफ

काठमाडौं : चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले आफूलाई नेपाली राष्ट्रियता प्यारो भएको बताएकी छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय एकता दिवस तथा २९९औँ पृथ्वी जयन्तीको अवसरमा गरिने कार्यक्रमहरु सार्वजनिक गर्दै मनिषाले आफूले कर्मथलो बलिउडलाई बनाएपनि नेपाली राष्ट्रियतामा गर्व गर्ने बताएकी...

मौसम परीवर्तन भएसंगै घाम लागेको छैन, जाडोमा साबधानी पूर्वक हिटरको प्रयोग आवश्यकता

सरोजकुमारी चौधरी, काठमाडौँ : विगत केही दिनदेखी मौसम पुरै परिवर्तन भई देशभर असाधय बढेको छ । आईतबारदेखि मौसम परीवर्तन भएसंगै घाम लागेको छैन भने हुस्सु पनि बाक्लो भएको छ । यस्तो चिसो मौसममा न्यानोपनाको आभास दिने भनेको हिटर हो । बजारमा...

प्रिन्स लम्सालको दर्शक रुवाउने दोहोरी गित युटव ट्रेंडिंगमा (भिडियो सहित)

स्याङ्जा सेरोफेरो, स्याङ्जा : सुमधुर स्वरका धनी बाल दोहोरी गायक प्रिन्स लम्साल अहिले नेपालको चर्चित बाल गायक भएका छन् । स्याङ्जामा बसोबास गर्दै आएका प्रिन्स बेला बेलामा काठमाडौँ गएर आफ्नो सांगीतिक करियरलाइ निरन्तरता दिरहेका छन् । मिठो स्वोर भएका प्रिन्सले गाउँदा...

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको वालिङमा प्रदशन (तस्बिर सहित)

स्याङ्जा सेरोफेरो, वालिङ : प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज स्याङ्जाको क्षेत्र नम्बर २ वालिङ मोडमा प्रदशन गर्दै छ । कांग्रेसले एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन जारि रहेको जनाएको छ । कांग्रेसकाअनुसार हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध...

पहिरोले नौ जना र घरबासै गुमाएकी मनिषाको संरक्षणको जिम्मा एसओएसले लियो

तोलाकान्त बगाले, वालिङ : पहिरोले परिवारका नौ सदस्यसहित घरबासै पुरेपछि सहाराबिहीन बन्न पुगेकी मनिषा नेपालीको संरक्षणको जिम्मा एसओएस बालग्राम पोखराले लिएको छ । घर, परिवार गुमाएकी मनिषालाई बालग्राममा भर्ना गरी पारिवारिक वातावरणमा लालनपालन र शिक्षादिक्षा दिई आत्मनिर्भर बनाएर समाजमा पुनःस्थापित गर्ने...
- Advertisement -spot_img

Latest News

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह

काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले...
- Advertisement -spot_img