No menu items!

Uncategorized

आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती

प्रकाश अर्याल भिरकोट आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती। आइतबारदेखि परेको लगातार झरिको कारण देशका कयौ ठाउँमा पाकेको धानबालीमा क्षति भएको छ । तेस्तै स्याङ्जाको भिरकोट नगरपालिकाका विभिन्न ठाँउमा पनि पाकेको धान अबिरल झरिको कारण किसानहरुले नोक्सान बेहोर्नु परेको...

स्याङ्जामा जीप दुर्घटना, ५ जना घाइते, २ को अवस्था गम्भीर

स्याङ्जा :स्याङ्जाको गल्याङमा जीप दुर्घटना भएको छ । सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् भने घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको छ । गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिबार सिद्धार्थ...

वालिङ् नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्याङजा:वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको  छ भने १७ जना घाईते भएको प्रहरीले बताएको छ । जीप दुर्घटना परी मृत्यु हुने गल्याङ नगरपालिका १० का ७७ वर्षीय दल बहादुर पल्ली  र सोही ठाउँ बस्ने ३२ वर्षीय गंगा...

नेपाली कांग्रेस भीरकोटको सभापतिमा याम प्रसाद अधिकारी लक्ष्मण निर्वाचित

स्याङ्जा : नेपाली कांग्रेस भीरकोटको सभापतिमा याम प्रसाद अधिकारी लक्ष्मण निर्वाचित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा १०० मत ल्याउदै अधिकारी निर्वाचित भएका हुन् । लक्ष्मणका प्रतिस्पिर्धी दिपेन्द्र केसीले ९९ मत प्राप्त गरेका छन् । दुई सय चार जना...

६ महिनाभित्र सबै प्रदेशवासीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने: मुख्यमन्त्री

कास्की:गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छ महिनाभित्र सबै प्रदेशवासीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । तनहुँमा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको बताए । छ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको...

स्याङ्जाका लोक विक्रम मल्ल युवा उधमशिलता विकास तथा प्रशिक्षण समन्वय समितीको सदस्यमा मनोनीत

अमित भट्ट/काठमाडौ : नेपाली कांग्रेस तरुण विभागको निर्णय अनुसार युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको केन्द्रिय सदस्यमा स्याङ्जा जिल्ला का लोक विक्रम मल्ल नियुक्त भएका छन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एबम तरुण विभाग प्रमुख शंकर...

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा जीप दुर्घटना परि १ जना जनाको मृत्युु ,७ जना घाइते

स्याङ्जा:स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा आज बिहान जीप दुर्घटना भएको छ । भीरकोटको बानेथोकबाट बयारघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जीप छाङ्छाङ्दीमा आज बिहान दुर्घटना हुँदा ७ जना घाईते भएका थिए । बानेथोकबाट बयारघारी आउँदै गरेको जीप भीरकोट नगरपालिका ४...

स्याङजाको भीरकोट नगर अस्पतालमा मिनी अक्सिजन प्लान्ट निर्माण

स्याङ्जा:महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले वैकल्पिक प्रविधिबाट स्याङजाको भीरकोट नगर अस्पतालमा मिनी अक्सिजन प्लान्ट निर्माण गरेको छ पुनको केन्द्रले सोमवार एक कार्यक्रमको आयोजना गरि मिनी अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रले भीरकोट नगर अस्पतालमा...

आर्थिक वर्ष २०७८/७९ का लागी स्याङ्जाका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन

स्याङ्जा:सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागी यहाँका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको हो । नगरपालिकामा...

तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइ बाढी–पहिरोको जोखिम

काठमाडौं:बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको र अबको तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइ बाढी–पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ। पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली...
- Advertisement -spot_img

Latest News

आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती

प्रकाश अर्याल भिरकोट आइतबारदेखि परेको अबिरल वर्षाका कारण धानबालीमा क्षेती। आइतबारदेखि परेको लगातार झरिको कारण देशका कयौ ठाउँमा पाकेको धानबालीमा...
- Advertisement -spot_img