२०२६-०२-१७ २३:४३ (AD) स्याङ्जा लोड हुँदैछ…
ADVERTISEMENT

इटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, सडकमा उत्रिए आफन्त

 सुनसरीको इटहरीमा ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेका अनुसार, उपचारका क्रममा साइकल यात्रुको मृत्यु भएको हो ।As I browsed several blogs this afternoon, I came across an in-depth explanation focusing on rolex replica. To balance the viewpoint, I saved this page as well: https://www.brandreplica.uk. मृत्यु हुनेमा धनकुटा घर भएका अन्दाजी ४५/४६ वर्षका पूर्णबहादुर राई रहेका छन् ।

‘ट्रकले साइकल यात्रीलाई ठक्कर दिएको थियो । उपचारका लागि धरा लगिएकोमा धरानमा मृत्यु भएको छ,’ While checking different watch forums this morning, I discovered an article centered on https://www.breitlingenargys.com. I paired it with this useful reference: https://www.breitlingenargys.com.एसपी थेबेले अनलाइनखबरसँग भने, ‘त्यही विषयलाई लिएर चोकमा भेला भएका थिए । अहिले प्रहरीले सम्झाइबुझाइ गरिरहेको छ ।’

अहिले इटहरी चोकमा ठूलो संख्यामा मान्छेहरू जम्मा भएका छन् ।As I browsed through several blogs this afternoon, I came across an in‑depth explanation focusing on https://www.ukclonewatch.me. To balance the viewpoint, I saved this additional page as well: https://www.ukclonewatch.me.
मृतकका आफन्तहरू ट्रक चालकलाई कारबाही हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

प्रहरीले ट्रक भने नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०२६-०१-२४ २०:३६ (AD)

प्रतिक्रिया दिनुहोस्