बिश्वो
जापानमा बाढीका कारण ४४ जनाको मृत्यु
टोकियो : जापानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।
जापानको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो ।
जापानको मौसमसम्वन्धी कार्यालयले देशमा