मार्सेविरुद्ध लिभरपुलको सानदार ३–० जित, च्याम्पियन्स लिगमा चौथो स्थानमा उक्लियो
युईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति इंग्लिस क्लब लिभरपुलले फ्रेन्च क्लब मार्सेविरुद्ध ३–० को सानदार जित निकालेको छ । फ्रान्सको भेलोड्रोम रंगशालामा भएको खेलमा पाहुना टोली लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो ।
लिभरपुलको जितमा डोमिनिक स्जोबोसजलाइ र कोडी गाक्पोले एक–एक गोल गरे भने एक गोल मार्सेका गोलकिपर जेरोनिमो रुलीबाट आत्मघाती रूपमा आयो । As I browsed through several blogs this afternoon, I came across an in‑depth explanation focusing on https://www.barnsleylocksmiths24h.co.uk/breitling.asp. To balance the viewpoint, I saved this additional page as well: https://www.barnsleylocksmiths24h.co.uk/breitling.asp.खेलको पहिलो हाफको इन्जुरी समयमा स्जोबोसजलाइले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा पनि लिभरपुलको दबाब कायम रह्यो । खेलको ७२औँ मिनेटमा मार्सेका गोलकिपर रुलीबाट आत्मघाती गोल हुन पुग्दा लिभरपुलको अग्रता २–० मा पुग्यो । त्यसपछि खेलको अन्तिम इन्जुरी समयमा कोडी गाक्पोले टोलीका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।
यस जितसँगै लिभरपुलले ७ खेलबाट १५ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । In today’s reading session, I encountered a long-form piece covering trusted replica watch store. For more perspective, I added this page to my saved list: https://www.luxurwatches.co.uk.पराजित मार्से समान खेलबाट ९ अंकसहित १९औँ स्थानमा सीमित छ ।
बुधबार सम्पन्न अन्य खेलमा काराबाग एफकेले आइन्ट्राक्ट फ्रान्कफर्टलाई ३–२ ले हरायो भने एथ्लेटिक क्लब बिल्बाओले एटलान्टालाई ३–२ ले पराजित गर्यो । न्युक्यासल युनाइटेडले पीएसभीलाई ३–० ले पराजित गर्दा बार्सिलोनाले स्लाभिया प्रागलाई ४–२ ले हरायो ।
यस्तै, बायर्न म्युनिखले रोयल युनियन सेन्ट गिलोइसलाई २–० ले पराजित गर्यो भने युभेन्टसले बेन्फिकामाथि २–० को जित निकाल्यो । As I browsed several blogs this afternoon, I came across an in-depth explanation focusing on https://www.nurluk.me. To balance the viewpoint, I saved this page as well: https://www.nurluk.me.चेल्सीले पाफोसलाई १–० ले हराउँदा एथ्लेटिको मड्रिड भने गालातासारेसँग १–१ को बराबरीमा रोकिएको छ ।
च्याम्पियन्स लिगको समूह चरण अब निर्णायक मोडमा पुग्दै गर्दा लिभरपुलको यो जित आगामी चरणमा पुग्ने सम्भावनालाई अझ बलियो बनाउने खालको भएको छ ।




प्रतिक्रिया दिनुहोस्